बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धादिङको गजुरीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। बुधबार बिहान सामाजिक सञ्जालमा लेखेर उनले मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् प्रधानमन्त्रीकाे स्ट्याटस‘कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस गजुरीस्थित त्रिशुली नदीमा खस्दा ६ जना यात्रुको मृत्यु भएको खबरले दुखी तुल्याएको छ’, उनले लेखेका छन्,…

Logo