पोखरा। कास्की गाउँपालिकामा ग्रामीण पर्यापर्यटन प्रवद्र्धन गर्ने हेतुले पञ्चासे पर्यापर्यटन महोत्सव तथा प्रथम पञ्चासे जैविक विविधता सम्मेलन आयोजना हुने भएको छ। ‘सान जैविक विविधता र पर्यापर्यटन’ भन्ने मूल नारा सहित पर्यटकीय गन्तव्य पञ्चासेक्षेत्र अन्नपूर्ण गाउँपालिका वडा नं. ४ भदौरे देउरालीमा हुने उक्त सम्मेलन बैशाख १ गते नयाँ वर्ष पारेर आयोजना गर्न लागिएको आयोजक पञ्चासे ईको…