काठमाडौं ।मंगलबार सरकारबाट अलग भएको समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकपछि सो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको हो । पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको हो ।समाजवादी पार्टीले समर्थन फिर्ता लिएसँगै सरकारले यतिखेरका…