काठमाडौं ।आज राजधानीमा यसवर्षकै सबैभन्दा चिसो भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको तापक्रम १ डिग्री सेल्सियसमा झरेको छ । हिजो उपत्यकाको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको थियो ।यस्तै आज जुम्लाको तापक्रम माइनस ६ दशमलव ४ डिग्री, डडेलधुराको तापक्रम २ डिग्री, वीरेन्द्रनगरको २ दशमलव ७ , ओखलढुङ्गाको तापक्रम ४…