सङ्घीयता मानसिकतामा आउन जरुरी छ : मुख्यमन्त्री शाही

सुर्खेत ।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सङ्घीयता व्यवस्थामा मात्र नभइ मानसिकतामा आउन जरुरी रहेको बताएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा आइतबार आयोजित अन्तरक्रियामा मुख्यमन्त्री शाहीले एकात्मक व्यवस्थाबाट मुलुक सङ्घीयतामा जाँदा पनि प्रदेश र स्थानीय सरकार छन् भन्ने कुरा सङ्घीय सरकारलाई थाहा नभएको भन्दैव्यङ्ग्य गरेका थिए ।“आफूले गरे मात्रै विकास हुन्छ भन्ने मानसिकता…

Logo