शीतलहरले ३ दिनदेखि सिमरा विमानस्थल ठप्प

बारा ।चिसो बढेपछि सिमरा विमानस्थल ३ दिनदेखि बन्द रहेको छ भने कतिपय स्थानीय तहले विद्यालयहरू छुट्टी दिनुको साथै सर्वसाधारणलाई आगोको व्यवस्था गर्न सुरु गरेका छन्।चिसो बढेर सर्वसाधारणलाई सास्ती भएको भन्दै कलैया उपमहानगरपालिकाले शुक्रबारदेखि आगोको व्यवस्था गरेको छ। कलैया उपमहानगरपालिका, बारा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले सर्वसाधारण भेला हुने विभिन्न स्थानमा आगो ताप्ने व्यवस्था…

Logo