दाङ ।दाङमा चालू आर्थिक वर्ष ०७६/७७ को पहिलो चार महिनामा १२० सवारी दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीका अनुसार २१ पुरुष, ४ महिला, ३ बालक, ६ बालिकाको मृत्यु भएको हो ।साथै दुर्घटनामा ७० जना पुरुष, २० महिला, १० बालक, ६ बालिका गरी १०५ गम्भीर घाइते…