नेपाल ट्रष्टको जग्गा लिज प्रकरणले वैधानिकता पाउने

काठमाडौं ,राजधानीको दरबारमार्गस्थित नेपाल ट्रष्टको जग्गा लिजमा दिने, लिने प्रकृया कानुनी रूपमै गरिएको पुष्टि भएको छ।कागजात हेर्दा नेपाल ट्रष्टको कार्यालयले काठमाडौं महानगरपालिका १ स्थित दरबारमार्गमा रहेको कि.नं. ४६०६ को क्षेत्रफल १-१४-०-० को जग्गा प्रतिस्पर्धाबाट बढी रकममा प्राप्त गरेको देखिन्छ।ट्रष्टले ०७३ असार १४ मा सूचना प्रकाशित गरी लिजमा दिनका लागि टेन्डर आव्हान गरेको उक्त जग्गा थामसेर्कु…

Logo