काठमाडौं ।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले न्यायपालिकाको सुधारका लागि सबैको सहयोग, सहकार्य र समन्वय जरुरी भएको बताएका छन् । न्याय परिषद्को स्थापना दिवसका अवसरमा विहिबार आयोजना गरिएको कार्यक्रममा उनले न्यायालयको सुधारका लागि एक्लो प्रयासबाट समाधान नहुने हुँदा सबै पक्षबाट सहयोगको अपेक्षा रहेको बताए ।प्रधानन्यायाधीश राणाले भने, “न्यायालयमा सुधारको जरुरी छ, न्याय परिषद्का पनि न्यायाधीश नियुक्तिका विषयमा आलोचना…