काठमाडौं ।प्रदेश नं ३ को उपत्यकाका तीन जिल्लाबाहेकका १० जिल्लामा गत मङ्सिरमा मात्रै विभिन्न दुर्घटनामा परी ५८ जना व्यक्तिको मृत्यु भएको छ भने ८० गम्भीरसहित २१७ जना घाइते भएका छन् ।प्रदेश ३ ट्राफिक प्रहरी कार्यालय रामनगरका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरबाहेकका जिल्लामा मङ्सिर महिनाभरि ८५ वटा दुर्घटना भयो जसमा १२२ वटा सवारी साधन संलग्न भए…