उदयपुर दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुग्यो

उदयपुर।उदयपुरको उदयपुरगढी गाउँपालिका– ३ मा आज भएको बोलेरो दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी विजय श्रेष्ठले बताए । सूचना अधिकारी तथा प्रहरी निरीक्षक श्रेष्ठका अनुसार दुर्घटनामा अन्य ४ जना गम्भिर घाइते भएका छन् ।भारतीय नम्बर प्लेट भएको एस् के ०१ टिपी ३०६८ नम्बरको बोलेरो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले…

Logo