सेवाग्राहीसँग २ लाख घुस लिएको आरोपमा वडाध्यक्ष पक्राउ

नवलपरासी ।नवलपरासीको रामग्राम नगरपालिका १८ का वडाध्यक्ष गोपाल दिस्वा मगरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले २ लाख रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।नाता प्रमाणित तथा स्वास्थ्य उपचारको सिफारिस गरिदिने बहानामा सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको अभियोगमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।टोलीले वडाध्यक्ष मगरसहित लेखनदास रवीन्द्रप्रसाद यादवलाई पनि…

Logo