काठमाडौँ। जाडो याम सकिनै लाग्दा यति बेला काठमाडौंको मौसम पनि सफा हुँदै गएको छ। बिस्तारै जाडोलाई बिदाइ गर्दै गर्दा काठमाडौं वातावरण फेरिँदै गएको अनुभूति तपाईंले पनि पक्कै गर्नु भएको होला । हल्का बादल लागेता पनि अहिले काठमाडौंको मौसम खुल्ने क्रम जारी छ । मौसम अनुसार परिवर्तन भइराख्ने काठमाडौं सहरको मुहार फरक देख्न सकिन्छ । जाडोलाई…