माघमै ढकमक्क फुल्यो लालीगुराँस [तस्विरमा]

मुगु। मुगुसहित कर्णालीका हिमाली र उच्च पहाडी क्षेत्रमा गुराँस फुल्न थालेका छन्। यो वर्ष चैतमा फुल्ने लालीगुराँस माघमै फुलेको छ। गुराँस फुल्ने मौसम फागुनदेखि चैत,वैशाख महिना भए पनि माघ पहिलो सातादेखि वनभरि ढकमक्क गुराँस फुलेपछि मुगुका स्थानीय अचम्मित भएका छन्। मुगुमा गुराँसजस्तै अन्य बोटबिरुवामा पनि नयाँ पालुवा लाग्न थालेको स्थानीयहरू बताउँछन्। यो वर्ष हिमपात र…

Logo