कूटनीतिक र राजनीतिक पहलबाट सीमा विवाद समाधान गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पछिल्लोपटक भारतले सार्वजनिक गरेको नक्सा कुनै पनि हालतमा मान्य नहुने बताउँदै लिपुलेकबाट भारतीय सेना हटाउन सरकारले कूटनीतिक र राजनीतक पहल गरिरहेको जनाएका छन् ।रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा थापाले देश र जनताको पक्षमा सरकार क्रियाशील रहेकामा आशङ्का नगर्न आग्रह गर्दै सीमा अतिक्रमणबारे सुगौली सन्धिमा महाकाली नदीको…

Logo