आन्तरिक पर्यटन मेला फागुन ९ देखि

काठमाडौँ । सरकारले देशमा २० लाख पर्यटक भित्र्याउनका लागि नेपाल भ्रमण वर्ष २०२० को घोषणा गरेपछि त्यसलाई सघाउ पुर्‍याउन निजी क्षेत्रबाट पनि पर्यटन प्रवर्धनका कार्यक्रम शुरु गरिएको छ । यसै सन्दर्भमा गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले ‘पहिला देश, अनि विदेश’ भन्ने मूल नाराका साथ दोस्रो आन्तरिक पर्यटन मेला (डिटीएम २०२०) आगामी फागुन ९ गतेदेखि यहाँ आयोजना…

Logo