आयल निगमको प्रदेश १ कार्यालयले सिरहा र सप्तरीका सबै पम्पमा तेल वितरण रोक्यो

नेपाल आयल निगमको प्रदेश १ कार्यालय विराटनगरले सिरहा र सप्तरीका सबै पम्पमा तेल वितरण गर्न रोकेको छ । आइतबार राति अपहरणमा परेको भनिएको ट्याङ्कर धनुषामा रित्तै भेटिएको थियो । त्यसैको  छानबिनका लागि  त्यस क्षेत्रका पम्पहमा तेल वितरण रोकिएको आयल निगम प्रदेश १ डिपो प्रमुख अशोक साहले बताए । साह ट्याङ्कर अपहरण प्रकरण छानबिन गर्न निगमले…

Logo