बोलेरो दुर्घटनामा दुई जनाको मृत्यु, १२ घाइते

रामेछाप,रामेछापको दोरम्बा गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा दोलखा जिल्ला शैलुङ गाउँपालिका ८ कि १० वर्षीया सुवानी श्रेष्ठ र १२ वर्षीया दिलकुमारी श्रेष्ठ रहेका छन् ।दोरम्बा गाउँपालिका ढाक्रेबासबाट दोलखाको भैंसेजाँदै गरेको बा १३ च ७०९५ नम्बरको बोलेरो जीप सोमबार साँझ पौने…

Logo