काठमाडौं,पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलको एउटा नाइट क्लबमा गएपछि उनको बारेमा निकै टिका टिप्पणी शुरु भएको छ । कसैले यसलाई पोजिटिभ मानेका छन् भने कसैले अन्य कोणबाट टिप्पणी गरेका छन् ।उनी नाइट क्लबमा नाचेको फोटो र भिडियो सार्वजनिक भएको छ । परिवारका सदस्यसहित नाइट क्लबमा पुगेका शाह सहभागीहरुसँग हात समाउँदै, नाच्दै गरेको फोटो र भिडियो एलओडी…