कालापानीबाट भारतीय सेना हटाउँछौं – प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् । उनले नेपालको एक इन्च भूमि पनि  कसैलाई मिच्न नदिने बताए ।नेकपाका भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकार आफ्नो अतिक्रमित भूमि फिर्ता लिन सक्षम रहेको बताए ।प्रमुख विपक्षी नेपाली कांग्रेसले कालापानीबारे प्रधानमन्त्री किन बोल्दैनन् भनेर प्रश्न उठाइरहेका…

Logo