पाँच युक्रेनी नागरिक पक्राउ

झापा,नेपालको सबैभन्दा होचो स्थान झापाको कचनकबल घुम्न आएका पाँच युक्रेनी नागरिकलाई भारतीय सुरक्षा बल (एसएसबी) ले पक्राउ गरेको छ । खुला सिमानाको पत्तो नपाएर भारतीय भूभागमा पुगेका उनीहरु बिहारको किसनगञ्ज क्षेत्रबाट पक्राउ परेका हुन् ।झापाको कचनकबल गाउँपालिकामा भारतीय सिमाना नजिक नेपालकै होचो स्थान केचनास्तम्भ छ । शुक्रबार सो स्थानमा घुम्ने क्रममा युक्रेनी नागरिक सिमाना नचिनेर…

Logo