अन्न सकिएपछि मकवानपुरको चेपाङवस्ती गिठ्ठाको भरमा

मकवानपुर,रामबहादुर चेपाङको बारीमा कोदो पाक्न अझै एक महिना बाँकी छ। तर घरमा खानेकुरा सकिँदै गएपछि उनी खानेकुरा जोहो गर्न जुटेका छन् । आजभोलि बेलुकी मात्र खाना पकाउन उनको घरमा चुलो बल्छ। मकवानपुरको राक्सिराङ–७ दामराङका रामबहादुरको परिवारले गिठ्ठा खाएर बिहानको छाक टार्न थालेको दुई साता बित्न लाग्यो। ‘कोदो पाक्न बाँकी छ, घरमा भएको मकै पनि सकिन…

Logo