अभिनेत्री शिल्पा पोखरेललाई जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा छाड्न अदालतले आदेश दिएको छ ।शुक्रबार अदालत पुगेकी पोखरेललाई न्यायाधीश मुकेश उपाध्यायको इजलासले साधारण तारेखमा छाड्ने आदेश दिएको हो । बहुविवाह सम्बन्धी मुद्दामा अदालतले गत साउन ८ गते निर्माता छवि ओझा र पोखरेललाई पक्राउ पूर्जी जारी गरेको थियो।सर्वोच्च अदालतले अभिनेत्री पोखरेलले जिल्ला अदालतको निर्णयबिरुद्ध दायर गरेको रिट निवेदन…