Kendrabindu Top 5: कारागारका बन्दीले प्रजनन अधिकार पाउनेदेखि सन्दीपको अर्को अवसरसम्म (भिडियो सहित)

काठमाडौं,केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।आजका प्रमुख समाचार मध्ये कारागारमा रहेका कैदी बन्दीलाई पनि प्रजनन अधिकार दिइने समाचार छ भने क्रिकेट…

Logo