पेस्तोलसहित पक्राउ परेका आफ्ना कार्यकर्ता छुटाउन नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले नेपालगन्ज बन्द गरेको छ।कात्तिक १४ गते इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्जबाट पेस्तोलसहित तरुण दल नेपालगन्जका सभापति सन्दीपजंग शाहसहित ४ जनालाई पक्राउ गरेको थियो।पक्राउ परेकालाई छुटाउन माग राखेर तरुण दलले आज नेपालगन्ज बजार, विद्यालय तथा सवारीसाधन ठप्प पारेको छ।प्रहरीले नमस्ते भिलेज रिसोर्टमा पार्किङ गरिएको…