एनआईसी एसिया बैंकले माग्यो विभिन्न १६ पदमा कर्मचारी

एनआईसी एसिया बैंकले विभिन्न १६ पदमा आवेदन माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, सिनियर अफिसर, म्यानेजर, डिजिटल बैंकिङ, मार्केटिङ, आईटी, ब्लगर, ब्लगर लगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरू माग गरेको हो । इच्छुक व्यक्तीहरुले बुधबारदेखि आगामी भदौ १ गतेसम्म आवेदन दिन सक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ । वित्तीय क्षेत्रकै सबैभन्दा धेरै रोजगारी सृजना…

Logo