यी हुन् अनुगमन कार्यालयले कालोसूचीमा राखेका निर्माण कम्पनी

सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राखिएका निर्माण कम्पनी तथा आपूर्तिकर्ताहरूको नाम सार्वजनिक गरेको छ। कार्यालयले कालोसूचीमा राखिएका कम्पनीको विवरण आज सार्वजनिक गरेको हो। कालोसूचीका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले १ देखि ३ वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिदमा भाग लिन नपाउने भएका छन्र । कालोसूचीमा परेका यी कम्पनीहरूले आजैदेखि कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि…

Logo