छुचुन्द्रोलाई औधी मनपर्छ पिरो खुर्सानी !

मान्छे पछि पिरो मन पराउने अर्को प्राणि छुचुन्द्रो पाइएको छ । हेर्दा मुसा जस्तै देखिने लामो थुतुनो भएको प्राणी हो छुचुन्द्रो ।  छुचुन्द्रो विश्वभर सबैभन्दा बढी पाइने जनावरहरू मध्ये एक हो । संसारभर छुचुन्द्रोको लगभग ३० प्रजातिहरू पाइन्छ ।  चीनको कुनमिङ इन्स्टिच्युट अफ जियोलोजीका अनुसन्धानकर्ताहरूले माटोमुनि बस्ने यो जनावरले पिरो निकै स्वादका साथ खाने बताएका…

Logo