‘कमलपोखरी निर्माण कार्यमा विरोध गर्नु पर्ने कारण छैन’ : महानगर

काठमाडौं ।काठमाडौं महानगरपालिकाले कमलपोखरी निर्माण कार्य गुरुयोजना अनुरुप नै भएकोले विरोध गर्नुपर्ने कारण नभएको बताएको छ ।काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीले कमल पोखरीको संरक्षण गर्नका लागि गुरु योजना बनाएर निर्माण कार्य गरिरहेको र कमलपोखरीको जग्गामा अनाधिकृत रुपमा बनाइएको स्पोर्टस् क्लव र राधेराधेको भवन हटाएकाले त्यसको विरोध गर्नु पर्ने कारण नभएको बताए । उक्त…

Logo