सेनाले गर्‍यो बख्तरबन्द गाडीको प्रदर्शन (फोटोफिचर)

गएराति नेपाली सेनाका बख्तरबन्द गाडीले चक्रपथ परिक्रमा गर्‍यो । रतकाे १० बजेपछि सेनका हातहतियारसहतिकाे बन्दोबस्ती गाडीहरु प्रदर्शन गरिएकाे हाे । यस अभ्यासलाई सैनिक प्रवक्ता सन्तोष बल्लभ पाैडेलले यसलाई नियमित अभ्यासको रुपमा मात्र हेरिदिन आग्रह गरेका थिए ।फोटोहरू  फेसबुक र ट्विटरबाट साभार गरिएकाे

Logo