कैलालीमा दुर्घटना हुँदा दुईजनाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको पहलमानपुर सडकखण्डमा गएराति ट्रयाक्टर र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।पश्चिमबाट पूर्वतर्फ गइरहेको म१त ५४२ नंको ट्रयाक्टर र सोही दिशातर्फ गइरहेको बा१प ४०४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनामा मोटरसाइकलमा सवार कैलालीको घोडाघाडी नगरपालिका–१० पहलमानपुरका २३ वर्षीय गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढाको मृत्यु…

Logo