वाग्मतीमा फोहर फाल्ने तीन कम्पनी कारवाहीमा, सफाइमा कलाकारहरुको उत्साहजनक सहभागीता

काठमाडौं ।वाग्मती सफाइ महाअभियानको ४०३ औँ हप्तामा नदी किनारमा फोहर फाल्ने तीन कम्पनीलाई कारवाही गरिएको छ ।तीनकुनेस्थित नदी किनारमा सफाइका क्रममा काठमाडौँ महानगरपालिकाले नदी किनारमा फोहर फालेका गरिमा वर्कशप तीनकुनेलाई दुई हजार, विनोद पानपसल आलोकनगरलाई रु एक हजार र बानेश्वर क्याफे आलोकनगरलाई रु ५०० जरिवाना गरिएको अभियानकर्मी गोविन्द काफ्लले जानकारी दिए। गरिमा वर्कशपलाई यसअघि पनि…

Logo