२५ हजार रुपैयाँ पर्ने संसारकै महँगो फ्रेन्च फ्राइज

फ्रेन्च फ्राइज रेष्टुरेन्टमा प्राय धेरैको रोजाइमा पर्छ ।  तर तारेको आलुका टुक्रा अर्थात् फ्रेन्च फ्राइजको मूल्य कतिसम्म पर्ला ? रेष्टुरेन्ट अनुसार मुल्यमा केही तलमाथी पर्न सक्छ । तर के एक प्लेट फ्रेन्च फ्राइजको मूल्य २५ हजार पर्छ भनेर पत्याउनुहुन्छ ? सायद पत्यार नलाग्न सक्दछ । तर अमेरिकाको न्युयोर्कस्थित एक रेष्टुरेन्टले संसारकै महंगो फ्रेन्च फ्राइज तयार…

Logo