हेटौंडा । गत कार्तिक २४ गते बाराको अमलेखगंजमा भएको मोटरसाईकल दुर्घटनामा परी हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का उदयराज सापकोटाको ज्यान गएको ३ दिनपछि उनकी घाइते श्रीमतीको पनि उपचारको क्रममा मृत्यु भएको छ । बसको ठक्करबाट घाइते भएकी सापकोटाकी श्रीमती दुर्गा सापकोटाको उपचारको क्रममा मृत्यु भएको हो ।बाराबाट हेटौँडा आउँदै गरेको ना ७ ख २०२…