नेपाली कांग्रेसले मंगलबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरेर सीमा विवाद मिलाउने जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीको भएको बताएको छ। त्यसैगरी उसले डडेल्धुरामा अनसन बसिराखेका डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न पनि सरकारसँग माग गरेको छ।‘सीमा विवाद हल गर्ने जिम्मेवारी अब प्रधानमन्त्रीको हो, सर्वपक्षीय भेलामा सबैले सुझाव दिइसकेका छौं ।’ भन्दै कांग्रेस प्रवक्ता शर्माले…