निदान अस्पतालका सिइओसहित पाँच जना पुर्पक्षका लागि थुनामा

काठमाडौं । मिर्गौला किनबेचको आरोप लागेका निदान अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित पाँच जनालाई जिल्ला अदालतले ललितपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।जिल्ला अदालतले  मंगलबार आरोपितलाई थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको हो।मिर्गौला किनबेचको अभियोगमा प्रहरीले रामेछाप दोरम्बा घर भएका शंकरलाल लामा, काठमाडौंका विपेन्द्र प्रधान, सप्तरी कन्चनपुर नगरपालिका घर भएका कुमुदकुमार…

Logo