निजगढ–काठमाडौँ द्रुतमार्ग नयाँ अवधारणामा बन्ने

काठमाडौँ,निजगढ–काठमाडौँ द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भएपछि अलमलमा परेको नेपाली सेनाले अब नयाँ अवधारणा अनुसार निर्माण कार्य अघि बढाउने भएको छ ।नयाँ अवधारणा अनुसार सेना आफैँले तीन सुरुङ र केही ठूला पुलबाहेक सडक कालोपत्र, नाला, कल्भर्ट, पर्खाल र अन्य पुल आफै निर्माण गर्ने भएको हो । द्रुतमार्गको सडक फिलिङ र कटिङ सकिएको २५ किलोमिटर…

Logo