नेपाली जेलमा विदेशी कैदी

काठमाडौं,विदेशी नागरिकले बेलाबखत नेपालमा आएर विभिन्न अपराधिक गतिविधि गरेको विवरण समय–समयमा नेपाल प्रहरीले सार्वजनिक गर्दै आइरहेको छ । लागूऔषध कारोबार, मानव ओसारपसार, प्रविधिमार्फत आर्थिक हिनामिना लगायत धेरै मुद्दामा विदेशी समातिन्छन्। यस्ता खाले अपराधमा संलग्न विदेशी नागरिक उम्कन भने पाउँदैनन् ।नेपाललाई ट्रान्जिट बनाएर अपराधमा संलग्न तीन सय भन्दा बढी विदेशी नागरिकहरू नेपालका कारागारमा सजाय भोगिरहेका छन्।…

Logo