प्रधानमन्त्री बन्न प्रचण्डको व्यग्रता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू ढिलोचाँडो प्रधानमन्त्री बनिछाड्ने बताएका छन् ।नेपालगञ्ज उद्योग वाणिज्य संघले आयोजना गरेको कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् । मंगलबार आयोजित उक्त कार्यक्रममा उनले नेपालगञ्जमा क्षेत्रीय विमानस्थल बनाउन पनि पहल गर्ने बताए ।प्रचण्डले भने, ‘नेपालगञ्जमा पनि पोखरा र लुम्बिनीमा जस्तै विमानस्थल बनाउनुपर्छ भन्ने तपाईंहरूको माग जायज छ…

Logo