गुल्मी,गुल्मीमा रहस्यमय तरिकाले तीन जनाको शव फेला परेको छ । जिल्लाको चन्द्रकोट गाउँपालिका ३ हर्राचौरमा एक महिला र दुई बालिकाको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।महिलाको शव भेटिएको ठाउँबाट करिव दुई सय मिटर पर बालिकाहरुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । घटनास्थल सदरमुकाम तम्घासबाट साँढे…