नगर सभापति शाहलाई फसाइएको तरुण दलको दाबी, पेस्तोलको फिंगर प्रिन्ट जाँच गर्न माग

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरूण दलले बिहीबार राति नेपालगञ्जमा भएको घटनामा प्रहरीको षडयन्त्र लुकेको बताएको छ ।तरूण दलका अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गर्दै दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहलाई प्रहरीले फसाउन खोजेको आरोप लगाएका छन् । उनले शाहीका साथ बरामद भएको भनिएको पेस्तोलको फिंगर प्रिन्ट जाँच गर्न माग गरेका छन् ।विज्ञप्तिमा भनिएको छ–…

Logo