अस्पतालबाट निवास फर्कने क्रममा प्रधानमन्त्रीले भने,- ‘म ठिक छु’

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी विहिबार साँझ निवास फर्किएका छन् । निवास फर्कने क्रममा उनले अस्पताल परिसरमा रहेका सञ्चारकर्मीमाझ आफू ठिक रहेको प्रतिक्रिया दिए।अस्पतालबाट फर्कदै गर्दा निकै प्रफुल्ल मुद्रामा देखिएका प्रधानमन्त्री ओलीले भने, “म ठिक छु ।” निवासतर्फ जाने क्रममा प्रधानमन्त्री ओली एक्लै हिँडेर गाडीसम्म पुगेका थिए । प्रधानमन्त्रीले शारीरिक रुपमा आफूलाई स्वस्थ्य महसुस…

Logo