प्रधानमन्त्री ओलीको दोस्रो पटक डायलासिस गरिंदै

प्रधानमन्त्री केपी शर्मा ओलीको आज दोस्रो पटक मृगौलाको डायलाइसिस गरिँदैछ ।दोस्रो डायलाइसिसले रगतमा रहेको हानिकारक तत्व थप कम गराउने बताईएको छ । डायलाइसिसपछि प्रधानमन्त्रीलाई आजै डिस्चार्ज गरिने अस्पताल स्रोतले जनाएको छ।स्वास्थ्यमा समस्या देखिएपछि बुधबार धापासीस्थित ग्राण्डी अस्पताल भर्ना गरिएका ओलीको बुधबार पहिलो डायलाइसिस गरिएको थियो । प्रधानमन्त्रीको रगतमा क्रेटिनिन, युरिया र पोटासियमको मात्रा अत्यधिक बढेर…

Logo