Kendrabindu Top 5 : अमेरिकी राष्ट्रपतिले दीपावली मनाएदेखि नेपाली क्रिकेटको वरियता सुधारसम्म (भिडियो सहित)

काठमाडौं,केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका टप ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । गएको असोज ५ गतेदेखि शुरु गरिएको टप ५ समाचार केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ ।आजका प्रमुख समाचार मध्ये अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालीहरुको पर्व दीपावली मनाएको प्रसंगले निकै चर्चा पाएको छ । नेपालीहरुले पश्चिमा संस्कृतिलाई…

Logo