काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल पुर्याइएको छ । उनलाई आज बिहान ग्राण्डी अस्पतालमा लगिएको हो । प्रधानमन्त्री ग्राण्डी अस्पतालमा भर्ना भएको अस्पतालले जनाए पनि उनको स्वास्थ्य अवस्थाबारे अहिले केहि जानकारी गराएको छैन ।यता प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने प्रधानमन्त्रीलाई नियमित फलोअपका लागि अस्पताल लगिएको बताएका छन् । “नियमित फलोअप हो…