सातवटै प्रदेशका प्रमुख पदमुक्त

सातै प्रदेश प्रमुख पदमुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजबाट उनीहरूलाई पदमुक्त गरेकी हुन् ।आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ अनुसार प्रदेश प्रमुख प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।पदमुक्त हुनेमा प्रदेश १ का प्रा.…

Logo