भिडियोमा हेर्नुहोस् चिनियाँ राष्ट्रपतिको नेपालमा स्वागत

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुईदिने भ्रमणका लागि काठमाडौं आएका छन् । राष्ट्रपति सी जिनपिङ भारतको चेन्नईबाट एयर चाईनाको विशेष विमानबाट शनिबार अपरान्ह ४ बजेर ४५ मिनेटमा काठमाडौं आएका हुन् ।उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । यसैगरी राष्ट्रपति सीलाई विमानस्थलमा पञ्चकन्याले फुलको माला दिएर स्वागत गरेका थिए ।…

Logo