एकदिवसीय (वानडे) अन्तर्राष्ट्रिय वरियतामा नेपाल एकस्थान तल झरेको छ। अन्तरार्ष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान खस्किएको हो।अघिल्लो वरीयतामा १५ औं स्थानमा रहेको नेपाल १६औं स्थानमा पुगेको हो । नयाँ वरीयता अनुसार नेपालले ८ खेलबाट १९ रेटिङ र १ सय ४४ अंक पाएको छ। नेपालभन्दा तल युएई र पपुवा न्युगिनी रहेका छन्।वानडे…