रवि लामिछानेविरुद्धको भिडियो नै विरोधाभासपूर्ण- परराष्ट्रमन्त्री ज्ञवाली

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पत्रकार रवि लामिछानेविरुद्ध मिडियामा आएको भिडियो विरोधाभासपूर्ण रहेको बताएका छन्।शनिवार गृहजिल्ला गुल्मी पुगेका ज्ञवालीले कानुन भन्दामाथि कोही पनि नभएको बताउँदै भने, ‘एउटा भिडियो सार्वजनिक भएपछि रवि लामिछाने जीलाई सोधपुछका लागि पक्राउ गरिएकाे हाे, हामी कोही पनि कानुनभन्दा माथि छैनौं र रवि जी पनि हुनुहुन्न ।’मन्त्री ज्ञावलीले भिडियो इडिट गर्ने मान्छेलाई पनि सरकारले…

Logo