राजधानीको थानकोटमा एक किलो सुनसहित एक जना पक्राउ

काठमाडौँ,गएराती एक किलो सुन सहित थानकोटबाट एक जना पक्राउ परेका छन् ।महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले रसुवाबाट काठमाडौं आउँदै गरेको बा ९० प २७३६ नम्बरको मोटरसाइकल जाँच गर्दा एक किलो सुनसहित रसुवा जिल्ला गोसाइकुण्ड गाउँपालिका–५ का पेम्बा तामाङलाई गएराती पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

Logo